Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

एमाले कर्णाली प्रदेश कमिटीले पायो पूर्णता (नामावलीसहित)

एमाले कर्णाली प्रदेश कमिटीले पायो पूर्णता (नामावलीसहित)


  • 5.2K
    Shares

    एमाले कर्णाली प्रदेश कमिटीले पायो पूर्णता (नामावलीसहित)

    काठमाडौं । नेकपा (एमाले)ले कर्णाली प्रदेश कमिटीलाई पूर्णता दिएको छ । यही वैशाख ६, १० र १२ गते बसेको दशौँ महाधिवेशन आयोजक कमिटी बैठकका निर्णय सर्कुलर गर्दै कर्णाली प्रदेशको कमिटी पनि अनुमोदन गरिएको जानकारी एमालेले दिएको छ ।

    एमालेले यसअघि नै यामलाल कँडेललाई प्रदेश कमिटीको इन्चार्ज, सहइञ्चार्ज लक्ष्मी पोखरेल र गुलाबजंग शाहलाई बनाएको थियो ।

    त्यस्तै, गोरख बोगटीलाई अध्यक्ष र धर्मराज रेग्मीलाई सचिव बनाएको थियो । प्रदेश कमिटीको सिफारिसमा नाम अनुमोदन गरिएको एमालेले जनाएको छ ।

    हेर्नुस् प्रदेश कमिटीको नामावली :

    कृष्णबहादुर हमाल, सुर्खेत

    चूडामणि शर्मा, सुर्खेत

    नवराज रावत, सुर्खेत

    कुलमणि देवकोटा, सुर्खेत

    खड्कबहादुर घर्ती, सुर्खेत

    डण्डी शर्मा, सुर्खेत

    तोरन वि.क., सुर्खेत

    मोहनमाया ढकाल, सुर्खेत

    राजु नेपाली, सुर्खेत

    डिलाराम गिरी, सुर्खेत

    हेमप्रकाश भुसाल, सुर्खेत

    महेन्द्रप्रसाद शर्मा, सुर्खेत

    रेशम राना, सुर्खेत

    कमल शाही, सुर्खेत

    गंगा दाहाल, सुर्खेत

    डम्मर नेपाली, सुर्खेत

    गणेश भण्डारी, सुर्खेत

    देवीराम भुसाल, सुर्खेत

    ध्रुववकुमार शाही, सुर्खेत

    अमृत बी।सी।, सुर्खेत

    खड्गबहादुर खत्री, सुर्खेत

    पद्मा खड्का, सुर्खेत

    नन्दा गुरुङ, सुर्खेत

    बालकृष्ण सुनार, सुर्खेत

    इन्द्र के।सी।, सुर्खेत

    ताराकेशर गौतम, सुर्खेत

    गणेशबहादुर वली, सुर्खेत

    ऐनबहादुर चन्द, सुर्खेत

    जितबहादुर सिं, सुर्खेत

    देवबहादुर खत्री, सुर्खेत

    मानबहादुर खत्री, सुर्खेत

    रवीन्द्रराज शर्मा, सुर्खेत

    विनोद शाह, सुर्खेत

    सूर्यबहादुर शाही, सुर्खेत

    मिना रखाल सुर्खेत

    प्रेमबहादुर थापा, सुर्खेत

    लोमन शर्मा, सुर्खेत

    रत्नबहादुर खड्का, सुर्खेत

    तर्कबहादुर बडुवाल, सुर्खेत

    धिरबहादुर शाही, सुर्खेत

    खड्गराज उपाध्याय, सुर्खेत

    सूर्यकुमारी श्रेष्ठ, सुर्खेत

    लक्ष्मी शाह, सुर्खेत

    बखत भण्डारी, सुर्खेत

    हिक्मत वि।क।, सुर्खेत

    डा। रमेश आचार्य, सुर्खेत

    सुशील थापा, सुर्खेत

    तेजबहादुर चन्द, सुर्खेत

    प्रेम हमाल, सुर्खेत

    विष्णुप्रसाद रेग्मी, सुर्खेत

    पावती विसुङ्खे, सुर्खेत

    सिंहराज शाही, सुर्खेत

    रत्नप्रसाद शर्मा, जाजरकोट

    डम्मर सिं, जाजरकोट

    कौसिलावती खत्री, जाजरकोट

    सीपी घर्ती, जाजरकोट

    लालबहादुर थापा, जाजरकोट

    करवीर शाही, जाजरकोट

    बेदबहादुर शाही, जाजरकोट

    कालुबहादुर हमाल, जाजरकोट

    धर्मबहादुर शाही, जाजरकोट

    पे्रमप्रसाद घर्ती, जाजरकोट

    नवराज सिं, जाजरकोट

    हेरम्ब शाह, जाजरकोट

    गोपाल बटाला, जाजरकोट

    लालबहादुर महतारा, जाजरकोट

    गोविन्द पुन, सल्यान

    लोकबहादुर डाँगी, सल्यान

    कुलबहादुर गिरी, सल्यान

    मनोज प्रधान, सल्यान

    भीमबहादुर सेन, सल्यान

    दानबहादुर के।सी।, सल्यान

    कुन्ती बस्नेत, सल्यान

    तिलक मल्ल, सल्यान

    नेपबहादुर कुँवर, सल्यान

    तीर्था गौतम, पश्चिम रुकुम

    नन्दराम देवकोटा, पश्चिम रुकुम

    नारायणकुमार शाह, पश्चिम रुकुम

    विद्यापती रिजाल, पश्चिम रुकुम

    चन्द्रबहादुर वि।क।, पश्चिम रुकुम

    कर्णबहादुर बुढाथोकी, पश्चिम रुकुम

    विमल पुन, पश्चिम रुकुम

    रिखीप्रसाद शर्मा, पश्चिम रुकुम

    नगेन्द्र शाही, कालिकोट

    जैसीप्रसाद पाण्डे, कालिकोट

    राजेन्द्र थापा, कालिकोट

    पुनबहादुर मल्ल, कालिकोट

    धिरबहादुर बम, कालिकोट

    दक्षिण शाही, कालिकोट

    गगन शाही, कालिकोट

    टेकबहादुर बोगटी, कालिकोट

    वीरेन्द्र बोगटी, कालिकोट

    हिरे सुनार, कालिकोट

    रमेशकुमार विष्ट, कालिकोट

    वीरबहादुर बम, कालिकोट

    धनराज शाही, कालिकोट

    बलबहादुर महत, जुम्ला

    धीरेन्द्रराज गिरी, जुम्ला

    टेकराज गिरी, जुम्ला

    टेकराज प्रसाईं, जुम्ला

    शान्तिलाल महत, जुम्ला

    मेनका प्रसाईं, जुम्ला

    डा। कुसेन्द्र महत, जुम्ला

    राजुशरण न्यौपाने, जुम्ला

    डा। कलबहादुर रोकाय, जुम्ला

    तीर्थ बुढा, जुम्ला

    पद्मबहादुर रोकाय, जुम्ला

    चुकी शाही, जुम्ला

    गोरख पछाईं, जुम्ला

    रतनननथा योगी, जुम्ला

    सुन्तला रोकाय, मुगु

    दानसिं परियार, मुगु

    उब्जन शाही, मुगु

    पूर्णबहादुर रोकाय, मुगु

    अशोकलाल बुमी, मुगु

    सोनाम छिरिङ लामा, मुगु

    धर्मबहादुर शाही, मुगु

    गोपाल बम, मुगु

    डम्मर रावल, मुगु

    राजु कार्की, मुगु

    रुपा शाही, हुम्ला

    दल फडेरा, हुम्ला

    दल रावल, हुम्ला

    सुरेन्द्रबहादुर कार्की, हुम्ला

    नोरगंज लामा, हुम्ला

    टिकबहादुर शाही, हुम्ला

    प्रेमबहादुर बुढा, हुम्ला

    प्रकाश सुनार, हुम्ला

    धन्जे परियार ९संकल्प०, हुम्ला

    डबल रावत, हुम्ला

    बदमीक्वारी बोहरा, हुम्ला

    धनबहादुर बुढा, हुम्ला

    लंकी शाही, हुम्ला

    गोविन्दबहादुर शाही, हुम्ला

    टीकाराम आचार्य, डोल्पा

    छेपाल दोर्जे, सुर्खेत

    सूर्यमणि गौतम, हुम्ला

    हंसबहादुर शाही, सुर्खेत

    पूर्णबहादुर डाँगी, कालिकोट

    इला मल्ल शाही, डोल्पा

    देवेन्द्र अधिकारी, दैलेख

    मोहन गौतम, दैलेख

    शिव सापकोटा, सुर्खेत

    कृष्णप्रसाद भट्टराई, सुर्खेत

    रामबहादुर शाही, सुर्खेत

    टंक, वली पश्चिम रुकुम

    प्रकाशित मिति :बैशाख १७ २०७८ शुक्रवार - १४:२४:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij