Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नेप्सेमा ०.३३ अंकको गिरावट, ५ अर्ब ९४ करोडमा झर्‍यो कारोबार रकम

नेप्सेमा ०.३३ अंकको गिरावट, ५ अर्ब ९४ करोडमा झर्‍यो कारोबार रकम


  • 1.4K
    Shares

    • images
    नेप्सेमा ०.३३ अंकको गिरावट, ५ अर्ब ९४ करोडमा झर्‍यो कारोबार रकम

    काठमाडौं । आज  साताको चौथों कारोबारको दिननेप्से परिसूचक ०.३३ अंकले घटेर २६००.२ को विन्दुमा कायम भएको छ ।  

    आज ११२ कम्पनीको शेयर मूल्य बढेको छ भने १३४ कम्पनीको शेयर मूल्य घटेको छ ।

    आज दिनभरिमा ३११ कम्पनीको १ करोड ३७ लाख ५९ हजार ६०४ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९४ करोड माथिको शेयर कारोबार भएको छ । 

    आज सबैभन्दा धेरै बुटवल पावर कम्पनीको ५३ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ  भने मोदी इनर्जीका लगानीकर्ताले कमाएका सर्वाधिक ९.९९ प्रतिशतका दरले कमाइ भएका छ । 

    11 share.JPG

     

    प्रकाशित मिति :आषाढ ११ २०८२ बुधवार - १४:४०:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij