Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

डा. बाबुराम भट्टराईको वीर अस्पतालमा शल्यक्रिया सम्पन्न

डा. बाबुराम भट्टराईको वीर अस्पतालमा शल्यक्रिया सम्पन्न


  • 5.7K
    Shares

    डा. बाबुराम भट्टराईको वीर अस्पतालमा शल्यक्रिया सम्पन्न

    काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष डा।बाबुराम भट्टराईको न्युरो इन्डोक्राइनको ट्युमरको शल्यक्रिया सम्पन्न भएको छ ।

    शल्यक्रिया सम्पन्न भएको जानकारी डा. भट्टराई पत्नी हिसिला यमीले आफ्नो सामाजिक संजालमार्फत जानकारी गराएकी हुन् ।

    वीर अस्पतालमा भट्टराईको पेटको न्युरो–इन्डोक्राइन ट्युमरको शल्यक्रिया गरिएको हो । शल्यक्रियाका लागि विहीबार भर्ना भएका थिए।

    hisila.jpg

    प्रकाशित मिति :बैशाख १७ २०७८ शुक्रवार - १२:१५:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij