Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

आज नेप्से २.८० अंकले बढ्यो, कारोबार रकम १३ अर्ब १८ करोड नाघ्यो

आज नेप्से २.८० अंकले बढ्यो, कारोबार रकम १३ अर्ब १८ करोड नाघ्यो


  • 2.2K
    Shares

    आज नेप्से २.८० अंकले बढ्यो, कारोबार रकम १३ अर्ब १८ करोड नाघ्यो
    images

    काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक झिनो अंकले  वृद्धि भएको छ । आज नेप्से २.८० अंकले बढेर २६५८.६६ को विन्दुमा बन्द भएको छ । 

    आजको दिन ३१८ कम्पनीको २ करोड ३६ लाख ३७ हजार ९६६ कित्ता सेयर किनबेच हुँदा १३ अर्ब १८ करोड माथिको सेयर कारोबार भएको छ । 

    सबैभन्दा धेरै सानिमा माइ हाइड्रोपावरको ९५ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने आज पियोर इनर्जीको लगानीकर्ताले १० प्रतिशतको दरले कमाएको छ ।

    ङादी ग्रुप पावरको ९० करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको ५८ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    2 share.JPG

    प्रकाशित मिति :आषाढ २ २०८२ सोमवार - १५:४१:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij