२०८२ भाद्र २२ गते आइतवार
काठमाडौं। ऐतिहासिक, धार्मिक तथा पर्यटकिय गन्तव्यको रुपमा महत्वपुर्ण काठमाडौंको उत्तरी भेगमा रहेको शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्जको काखमा अवस्थित यस तारकेश्वर नगरपालिका, नार्गाजुन नगरपालिका र बालाजु क्षेत्र आजभोली हरियाली र सुन्दर देखिन्छन् । यस क्षेत्रको विकास तिब्ररुपले भईरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij