Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

मधेस आन्दोलनसँग सम्वन्धित १२० जनाको मुद्दा फिर्ता लिने सरकारको निर्णय, को को हुँदैछन् रिहा ? (नामावलीसहित)

मधेस आन्दोलनसँग सम्वन्धित १२० जनाको मुद्दा फिर्ता लिने सरकारको निर्णय, को को हुँदैछन् रिहा ? (नामावलीसहित)


  • 6.1K
    Shares

    मधेस आन्दोलनसँग सम्वन्धित १२० जनाको मुद्दा फिर्ता लिने सरकारको निर्णय, को को हुँदैछन् रिहा ? (नामावलीसहित)

    काठमाडौं । सरकारले जसपाको महन्थ ठाकुर पक्षसँगको सहमतिअनुसार मधेस आन्दोलनका क्रममा सरकारले फौजदारी मुद्दा चलाएका विभिन्न १२० जनाको मुद्दा फिर्ता लिएको छ ।

    अदालतले सजाय तोकिसकेका रेशम चौधरीहरूको हकमा भने सरकारले निर्णय गरेर नहुने भएकाले अदालती प्रक्रियाबाटै टुंगिने भएको छ ।

    यी हुन् मुद्दा फिर्ता लिइएका १२० जना 

    11111.jpg111.jpg1111.jpg

    प्रकाशित मिति :बैशाख १५ २०७८ बुधवार - १६:०८:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij