२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । आज बुधबार प्रि ओपन सेसनमा नेप्से सूचक ०.६४ अंकले घटेको छ ।
यससँगै सेसन अवधिमा सूचक २६७७.५२ अंकको विन्दुमा आएको छ ।
यस सेसनमा २४ लाख ६४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने सेसन अवधिभरमा ४३ कम्पनीको ४ हजार ९ सय ७२ कित्ता सेयर कारोबार भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij