Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आज प्रि ओपन सेसनमै बढ्यो नेप्से

आज प्रि ओपन सेसनमै बढ्यो नेप्से


  • 1.9K
    Shares

    • images
    आज प्रि ओपन सेसनमै बढ्यो नेप्से

    काठमाडौं ।  साताको चौथो कारोबारको बुधबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक १.२८ अंकले बढेको छ ।

    यससँगै सेसन अवधिको सूचक २६६०.२१ अंकमा आएको छ भने यस सेसनमा ९ लाख ९८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    सेसन अवधिभरमा ३१ कम्पनीको १६ सय ३८ कित्ता सेयर कारोबार भएको छ ।

    प्रकाशित मिति :जेठ २१ २०८२ बुधवार - १०:२९:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij