२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । आज मंगलबार नेप्से आरालो लागेको छ । नेप्से ३५.७३ अंकले घट्दा २६६५ को विन्दुमा बन्द भएको छ।
३१५ सूचीकृत कम्पनीको १ करोड ५४ लाख कित्ता सेयर खरिद बिक्रि हुँदा ६ अर्ब ६५ करोड रुपैयाँको सेयर कारोबार भएको छ।
आज सबैभन्दा धेरै राधि विद्युतको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ६० करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज ओम मेगाश्री र पियोर इनर्जीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएको छ भने सप्तकोशी डभेलपमेन्ट बैंकका लगानीकर्ताले आज सबैभन्दा धेरै ४.८९ प्रतिशतका दरले गुमाएको छ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij