Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

भीम रावलको प्रश्न : ओली गुट कानुन भन्दामाथि हुने अध्यादेश जारी भइसक्याे !

भीम रावलको प्रश्न : ओली गुट कानुन भन्दामाथि हुने अध्यादेश जारी भइसक्याे !


  • 6.8K
    Shares

    भीम रावलको प्रश्न : ओली गुट कानुन भन्दामाथि हुने अध्यादेश जारी भइसक्याे !

    काठमाडौं ।  नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली गुटलाई सरकारी निर्णय लाग्दैन र? भन्दै प्रश्न गरेका छन् । 

    प्रधानमन्त्री ओलीले निरन्तर रुपमा बालुवाटारमा गुट भेला र बाहिर समारोह गरेपछि नेता रावलले यस्तो टिप्पणी गरेका हुन्।

    ‘प्रम ओली गुटलाई सरकारी निर्णय लाग्दैन र ? कि उहाँको गुट सरकारी निर्णय र कानुनभन्दा माथि हुने कतै गोप्य अध्यादेश जारी भइसक्यो ?’ रावलले प्रश्न गरेका छन् ।  कानुन सबैका लागि बराबर हुनुपर्ने उनको भनाइ छ।  

    nnn.jpg

    प्रकाशित मिति :बैशाख १३ २०७८ सोमवार - १६:३८:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij