Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

३ बजे सीसीएमसीकाे बैठक बस्दै, लकडाउनका विषयमा सिफारिस गर्न सक्ने

३ बजे सीसीएमसीकाे बैठक बस्दै, लकडाउनका विषयमा सिफारिस गर्न सक्ने


  • 5.4K
    Shares

    ३ बजे सीसीएमसीकाे बैठक बस्दै, लकडाउनका विषयमा सिफारिस गर्न सक्ने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना महामारीको पछिल्लो अवस्थाका बारेमा ब्रिफिङ गरेपछि आज कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी)को बैठक बोलाइएको छ । बैठक अहिले ३ बजे बस्दैछ । 

    हिजो प्रधानमन्त्रीसँगको छलफलमा सीसीएमसीका अधिकारीहरुले कोरोना संक्रमण बढी देखिएका क्षेत्रहरुमा चेन ब्रेक गर्न रणनीति अपनाउन सुझाव दिएका थिए ।

    सहरी क्षेत्रमा भिडभाड कम गर्न र हटस्पटमा लकडाउन गर्न सीसीएमसीले सुझाव दिएको थियो । 

    प्रधानमन्त्रीले ब्रिफिङ गरिएको विषयमा छलफलगरी प्रस्ताव तयार गर्न र सो प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्न भनेका थिए । बैठकबाट लकडाउन गर्नुपर्ने निष्कर्ष निस्किए निर्णयका लागि सीसीएमसीले मन्त्रिपरिषद्लाई सिफारिस गर्नेछ ।

    प्रकाशित मिति :बैशाख १२ २०७८ आइतवार - १४:५६:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij