२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ । बिक्री प्रवन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
नेपाल धितोपत्र बोर्डले १ः१ अनुपातमा प्रति सेयर १०० रुपैयाँको दरले ४० लाख कित्ता हकप्रद सेयर निष्कासनका लागि अनुमति प्रदान गरेको छ ।
कम्पनीले ४० करोड रपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ८० करोड रुपैयाँ पुग्ने छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij