Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकमा कालो मास्क निषेध !

एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकमा कालो मास्क निषेध !


  • 8.9K
    Shares

    एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकमा कालो मास्क निषेध !

    काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकमा कालो मास्क निषेध गरिएको छ ।

    बैठकमा सहभागी सदस्य तथा समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीलाई कालो मास्क नलगाउन भनिएको छ । 

    कालो मास्क लगाएका सञ्चारकर्मीलाई बैठक कक्षमा फोटो तथा भिडियो खिच्नका लागि प्रवेश दिइएको छैन । यस्तै बैठकको फोटो मोबाइलबाट खिच्न पनि रोक लगाइएको छ । 

    एमालेले आइतबारका लागि आकस्मिक बैठक बोलाएको हो भने महाधिवेशन आयोजक समिति बैठक बस्नुअघि स्थायी समिति बैठक पनि बसेको थियो । 

    प्रकाशित मिति :बैशाख १२ २०७८ आइतवार - १२:३९:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij