Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आज पनि नेप्से ३.४४ अकंले लाग्यो ओरालो, कति भयो कारोबार ?

आज पनि नेप्से ३.४४ अकंले लाग्यो ओरालो, कति भयो कारोबार ?


  • 1.6K
    Shares

    • images
    आज पनि नेप्से ३.४४ अकंले लाग्यो ओरालो,  कति भयो  कारोबार ?

    काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार पनि शेयर ओरालो लागेको छ । आज नेप्से परिसूचक ३.४४ अकंले घटेर २६२०.३९ बिन्दुमा वन्द भएको छ । 

    आज ३२२ कम्पनीको २ करोड १९ लाख ५ हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब २४ करोडको सेयर कारोबार भएको छ ।

    यसदिन ८ उपसूचक राताम्य भएका छन् भने सर्वाधिक फाइनान्स समूहको सेयर १.३५ प्रतिशतले घटेको छ । 

    आइतबार ११७ कम्पनीको शेयर मूल्य बढ्दा १२८ कम्पनीको शेयर मूल्य  भने घटेको छ ।

    21 share.JPG

    प्रकाशित मिति :बैशाख २१ २०८२ आइतवार - १४:३७:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij