Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

नेप्से परिसूचक ३२.३८ अंकले घटेर २६५५ को विन्दुमा, कति भयो कारोबार ?

नेप्से परिसूचक ३२.३८ अंकले घटेर २६५५ को विन्दुमा, कति भयो कारोबार ?


  • 11.5K
    Shares

    नेप्से परिसूचक ३२.३८ अंकले घटेर २६५५  को विन्दुमा, कति भयो कारोबार ?
    images

    काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार नेप्से परिसूचक ३२.३८ अंकले घटेर २६५५.९४ को विन्दुमा कायम भएको छ ।

    आज कारोबार भएको ३०८ कम्पनीको १ करोड ८४ लाख ७७ हजार ७०३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ५७ करोड ५५ लाख १७ हजार रुपैयाँको कारोबार भएको छ ।

    बुधबार कारोबारमा आएकोमध्ये २८ कम्पनीको सेयर मूल्य बढ्दा २१७ कम्पनीको घटेको छ । यस्तै, एक कम्पनीको सेयर मूल्य भने स्थिर  रहेको छ ।

    10.JPG

     

    प्रकाशित मिति :बैशाख १० २०८२ बुधवार - १५:३९:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij