Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

९.९६ अङ्कले घट्याे नेप्से, कति भयो कारोबार ?

९.९६ अङ्कले घट्याे नेप्से, कति भयो कारोबार ?


  • 2.4K
    Shares

    • images
    ९.९६ अङ्कले घट्याे  नेप्से,  कति भयो  कारोबार ?

    काठमाडौं । आज नेप्से परिसूचक ९.९६ अङ्कले घटेर २६८८.३२ विन्दुमा झरेको छ ।

    कारोबारमा आएका ३१९ कम्पनीको २ करोड २५ लाख ५५ हजार कित्ता शेयर ८ अर्ब ३२ करोड १२ लाख ८२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । 

    आजको कारोबारमा  नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । 

     

    प्रकाशित मिति :बैशाख ९ २०८२ मंगलवार - १४:५०:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij