Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आज बजारमा ७.७५ अंकको गिरावट, कति भयो शेयर कारोबार ?

आज बजारमा ७.७५ अंकको गिरावट, कति भयो शेयर कारोबार ?


  • 1.1K
    Shares

    • images
    आज बजारमा ७.७५ अंकको गिरावट, कति भयो  शेयर कारोबार ?

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार बजार ७.७५ अंकले घटेर २६९८.२८ अंकको विन्दुमा कायम भएको छ ।

    आजको दिन ११२ कम्पनीको शेयर मूल्य बढेको छ भने १३३ कम्पनीको शेयर मूल्य घटेको छ । २ करोड १२ लाख ३ हजार ७६६ कित्ता सेयर किनबेच हुँदा ८ आठ अर्ब ७७ करोड ५७ लाख २० हजार दुइ सय ९३ बराबरको कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले कमाए । आज सबैभन्दा धेरै एनएमबि हाइब्रिट फन्ड २ का इकाईधनीले गुमाए। 

    share 8.JPG

    प्रकाशित मिति :बैशाख ८ २०८२ सोमवार - १४:३५:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij