Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

त्रिदेशीय टी–ट्वान्टीमा आज नेदरल्यान्ड्स र मलेसिया भिड्दै

त्रिदेशीय टी–ट्वान्टीमा आज नेदरल्यान्ड्स र मलेसिया भिड्दै


  • 7.0K
    Shares

    त्रिदेशीय टी–ट्वान्टीमा आज नेदरल्यान्ड्स र मलेसिया भिड्दै

    काठमाडौं । त्रिदेशीय टी–ट्वान्टी शृङ्खलामा आज नेदरल्यान्ड्स र मलेसिया भिड्दै छन् । खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो  सवा १२ बजे हुनेछ ।

    आज नेदरल्यान्ड्स मलेसियालाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा रहेको छ भने मलेसिया पहिलो जितको खोजीमा छ ।  तीन खेलमा चार अंक जोडेको नेदरल्यान्ड्स तालिकाको दोस्रो स्थानमा रहेको छ ।

    दुई खेलमा दुवै खेल हारेको मलेसिया पुछारमा छ । तीन खेलमा दुईमा जित र एकमा हार बेहोरेको नेपाल चार अंक जोडेर शीर्ष स्थानमा रहेको छ । 

    प्रकाशित मिति :बैशाख ८ २०७८ बुधवार - ११:२२:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij