Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आज नेप्से ९.६६ अंकले बढ्यो, कति भयो सेयर कारोबार ?

आज नेप्से ९.६६ अंकले बढ्यो, कति भयो सेयर कारोबार ?


  • 1.3K
    Shares

    • images
    आज नेप्से ९.६६ अंकले बढ्यो, कति भयो सेयर कारोबार ?

    काठमाडौं । साताको चौथो कारोबारको दिन आज नेप्से ९.६६ अंकले बढेर २६८०.५२ को विन्दुमा पुगेको छ  ।  कारोबार अवधिभर ३१७ कम्पनीको १ करोड ७३ हजार ८२२ कित्ता सेयर ४ अर्ब ४८ करोड ४६ लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । 

    आजको दिन १३ वटा सूचकमा हरियाली देखिएको छ । १५४ कम्पनीको मूल्य बढेको छ भने ९० कम्पनीको घटेको छ।

    बैंकिङ र व्यापार बाहेक सबै सेक्टरको सूचक बढेको छ । बैंकिङ ०.०३ तथा व्यापार ०.४० प्रतिशत घटे । होटल तथा पर्यटन सेक्टर सबैभन्दा धेरै २.४४ प्रतिशत बढ्यो ।

    प्रकाशित मिति :चैत्र २७ २०८१ बुधवार - १४:४२:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij