Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आज नेप्से परिसूचक २५.३१ अंकले बढ्यो, कति भयो शेयर कारोबार ?

आज नेप्से परिसूचक २५.३१ अंकले बढ्यो, कति भयो शेयर कारोबार ?


  • 1.9K
    Shares

    • images
    आज नेप्से परिसूचक २५.३१ अंकले  बढ्यो, कति भयो शेयर कारोबार ?

    काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २५.३१ अंकले बढेर २,७०१ को विन्दुमा पुगेको  छ । 

    आज ३१८ कम्पनीको १ करोड ४ लाख ४२ हजार ६८३ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४४ करोड माथिको शेयर कारोबार भएको छ । आज १६६ कम्पनीको शेयर मूल्य बढेको छ भने ७८ कम्पनीको शेयर मूल्य घटेको छ । आज १३ वटा समूहमध्ये ११ समूह बढेको छ भने बाँकी २ समूह घटेको छ । आज निर्जीवन बीमा समूह ०.२५ प्रतिशतले घटेर १२ हजार २७१.२४ विन्दुमा पुगेको  छ । 

    बैकिङ समूह ०.६१ प्रतिशत,  विकास बैंक समूह ०.५१ प्रतिशत, फाइनान्स ३.२६ प्रतिशत, होटल तथा पर्यटन ०.२६ प्रतिशत, हाइड्रोपावर ०.५४ प्रतिशत र अन्य समूह ०.१५ प्रतिशतले बढेको छ ।

    share.JPG

    प्रकाशित मिति :चैत्र २० २०८१ बुधवार - १४:२५:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij