२०८२ भाद्र २२ गते आइतवार
दाङको घोराही उपमहानगरपालिका–१, सिमलतारामा ढकमक्क फुलेको बगमबेली फूल । एउटा बोटमा दुई रङको बगमबेली फूल ढकमक्क फुलेको हेर्न, तस्बिर खिच्न तथा भिडियो बनाउन मानिसको घुइँचो लाग्ने गरेको छ । तस्बिर : कुलदीप न्यौपाने/रासस ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij