Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

आज कालिमाटीमा मटरकोसा ५० रुपैयाँ, लौका ६० रुपैयाँ, अरू कति?

आज कालिमाटीमा मटरकोसा ५० रुपैयाँ, लौका ६० रुपैयाँ, अरू कति?


  • 2.2K
    Shares

    आज कालिमाटीमा मटरकोसा ५० रुपैयाँ, लौका ६० रुपैयाँ, अरू कति?
    images

    काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो।

    गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ५० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २५ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ३० रुपैयाँ, आलु रातो प्रतिकिलो ३५ रुपैयाँ, आलु रातो (मुढे) प्रतिकिलो ३४ रुपैयाँ कायम गरिएको छ।

    यसैगरी, मटरकोसा प्रतिकिलो ५० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ७० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ७० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो १०० रुपैयाँ, टाटे सिमी प्रतिकिलो ७० रुपैयाँ, तितो करेला प्रतिकिलो १२० रुपैयाँ, लौका प्रतिकिलो ६० रुपैयाँ, परबर (लोकल) प्रतिकिलो ८० रुपैयाँ कायम गरिएको छ।

    1-15.jpg2-15.jpg3-15.jpg

     

    प्रकाशित मिति :चैत्र १२ २०८१ मंगलवार - ०८:५५:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij