Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

इजिप्टमा रेल दुर्घटना : ११ जनाको मृत्यु

इजिप्टमा रेल दुर्घटना : ११ जनाको मृत्यु


  • 6.6K
    Shares

    इजिप्टमा रेल दुर्घटना : ११ जनाको मृत्यु
    images

    इजिप्टको कायेरोको उत्तरी भागमा रेल दुर्घटनामा ११ जनाको मृत्यु भएको छ ।

    चार रेलगाडीहरू कलयुबिया प्रान्तको बनहा शहरमा आई पुग्नेक्रममा दुर्घटनामा परेको  काइरोबाहिर रहेको रेलवे प्राधिकरणले  विज्ञप्तिमा जनाएको छ ।  रेलगाडीहरू पल्टिएपछि  यात्रुहरू रेलमार्गको सुरक्षित स्थलमा भागेका थिए ।

    सो दुर्घटनामा करिव १ सयजना घाइते भएका छन् । घाइतेहरूलाई घटनास्थल नजिकका अस्पतालहरुमा लगिएको थियो । इजिप्टमा पटक पटक रेल दुर्घटना हुने गरेका छन । एजेन्सी

     

    प्रकाशित मिति :बैशाख ६ २०७८ सोमवार - ११:२५:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij