Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सेयर बजारमा उच्च गिरावट, ६ अर्बको कारोबार

सेयर बजारमा उच्च गिरावट, ६ अर्बको कारोबार


  • 1.5K
    Shares

    • images
    सेयर बजारमा उच्च गिरावट, ६ अर्बको कारोबार

    काठमाडौं । आइतबार सेयर बजारमा पहिरो गएको छ । यसदिन नेप्से ५३ अंकले घटेर परिसुचक २६१६ बिन्दुमा पुगेर रोकिएको छ ।

    आज १ करोड २३ लाख कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३२ करोडको कारोबार भयो । कारोबारमा आएका १३ कम्पनीको सेयर बढ्यो भने २३० कम्पनीको सेयर घटेको छ ।

    कारोबारका आधारमा आज हिमालय रि इन्सुरेन्स अगाडि रह्यो । यसदिन मिथिला लघुबित्तको सेयर १० प्रतिशतले घट्यो ।

    प्रकाशित मिति :चैत्र १० २०८१ आइतवार - १५:२४:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij