Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

अमेरिकी उपराष्ट्रपतिलाई मार्ने धम्की दिने नर्स पक्राउ

अमेरिकी उपराष्ट्रपतिलाई मार्ने धम्की दिने नर्स पक्राउ


  • 5.4K
    Shares

    अमेरिकी उपराष्ट्रपतिलाई मार्ने धम्की दिने नर्स पक्राउ
    images

    अमेरिकी उपराष्ट्रपतिलाई मार्ने धम्की दिने नर्सलाई प्रहरीले पक्राउ गरेको छ । सिएनएनका अनुसार ३९ वर्षीया एक नर्सले उपराष्ट्रपति कमला ह्यारिसलाई मार्ने धम्की दिएकी थिइन् । 

    उनी ३९ वर्षीया निवियाने पेटिट फेल्प्स नाम भएकी उनी फ्लोरिडा राज्यकी हुन् । फेल्प्सले फेबु्रअरी १३ देखि १८ का बीच सुनियोजित ढंगमा ह्यारिसलाई मार्ने वा शारीरिक नोक्सान पुर्‍याउने धम्की दिएको जासुसी संस्थाले बताएको छ । एनले ह्यारिसको अन्तिम दिन आइरहेको एक भिडयोमा बताएकी थिइन् ।

    प्रकाशित मिति :बैशाख ५ २०७८ आइतवार - १२:३९:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij