Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाबाट ११ जना संस्थापक सेयरबाट बाहिरीए

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाबाट ११ जना संस्थापक सेयरबाट बाहिरीए


  • 1.7K
    Shares

    नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाबाट ११ जना संस्थापक सेयरबाट बाहिरीए
    images

    काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाबाट ११ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वको ३ लाख ६१ हजार २१६ कित्ता सेयर बिक्री गरेर लघुवित्त संस्थाबाट बाहिरिने भएको छ ।

    फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका संस्थापक सेयरधनी मधुसुधन राज दाहालले आफ्नो नाममा रहेको २ लाख १७ हजार ७१४ कित्ता सेयर बिक्रीमा राखेको छ । लघुवित्तको उक्त सेयरको मूल्य प्रतिकित्ता २८० रुपैयाँ तोकिएको छ ।

    कम्पनीको शिशिर आचार्यले १ हजार ६३० कित्ता, सरोजा फुयलले ३० हजार कित्ता,अनुसार संजय कुमार श्रेष्ठले ६० हजार कित्ता, एनआरएन इन्फ्रास्टक्चर एण्ड ।डेभलपमेन्टले ७४ हजार १०६ कित्ता, ओमकार कृष्ण बजिमयले १ हजार ७२ कित्ताराम प्रसाद दाहालले ९ हजार ९ सय कित्ता, शिशिर आचार्यले १ हजार ६३० कित्ता, सरोजा फुयलले ३० हजार कित्ता, संगिता खेतानले आफ्नो नाममा रहेको ४ हजार ५०८ कित्ता,  गुप्तलाल मण्डल राजबंशीले २५ हजार कित्ता, कोपिला राईले १ लाख कित्ता, गणेश प्रसाद आचार्यले २५ हजार कित्ता र जनु शर्माले ३० हजार कित्ता सेयर बिक्रीमा राखेको छ।

     कम्पनीको सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउने छ । सेयर खरिद गर्न इच्छुकले ३५ दिनभित्र आवेदन दिनु पर्ने छ । 

    प्रकाशित मिति :फाल्गुण १३ २०८१ मंगलवार - १५:५२:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij