Logo

२०८२ फाल्गुण २९ गते शुक्रवार

२०८२ फाल्गुण २९ गते शुक्रवार

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले गेटा आँखा अस्पताललाई १५ सेट कुर्सी सहयोग

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले गेटा आँखा अस्पताललाई १५ सेट कुर्सी सहयोग

  • 1.5K
    Shares

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले गेटा आँखा अस्पताललाई १५ सेट कुर्सी सहयोग

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीको गेटा आँखा अस्पताललाई १५ सेट तीन–सीटर क्षमताको स्टिल कुर्सीहरू प्रदान गरेको छ। 

    सुदुरपश्चिम प्रदेशका ९ जिल्लामा रहेका शाखा कार्यालयबाट वार्षिक हजारौं बिरामीहरूलाई आवश्यक आँखा उपचार सेवाहरू प्रदान गर्दै आइरहेको छ। अस्पताल व्यवस्थापनले उदार सहयोगको लागि कृतज्ञता व्यक्त गर्दै नयाँ सिट व्यवस्थाले बिरामी र उनीहरूका परिवारलाई ठूलो फाइदा हुने बताएको छ। 

    प्रकाशित मिति :फाल्गुण ५ २०८१ सोमवार - १३:४७:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij