२०८२ माघ १३ गते मंगलवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीले नयाँ वर्षका अवसरमा भोलि बिहान ८ बजे देशवासीका नाममा सम्बोधन गर्ने तय भएको एक मन्त्रीले जानकारी दिए ।
नयाँ वर्षको शुभकामना, सरकारका कामकारवाही लगायतका विषयमा सम्बोधन गर्ने तय भएको उनले जानकारी दिए । प्रधानमन्त्री ओलीले गत वर्ष पनि वैशाख १ गते नै देशवासीका नाममा सम्बोधन गरेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij