Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

भाषा पास गरे पनि दुई वर्षदेखि कोरिया जान नपाएपछि माइतीघरमा प्रदर्शन

भाषा पास गरे पनि दुई वर्षदेखि कोरिया जान नपाएपछि माइतीघरमा प्रदर्शन


  • 953
    Shares

    भाषा पास गरे पनि दुई वर्षदेखि कोरिया जान नपाएपछि माइतीघरमा प्रदर्शन

    काठमाडौं । कोरियाली भाषा परीक्षा (इपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण भएर पनि लामो समयसम्म दक्षिण कोरिया जान नपाएको भन्दै युवा युवतीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । 

    कृषि तथा पानीजहाज क्षेत्रका लागि भाषा उत्तीर्ण गरेर वर्ष दिनभन्दा लामो समयसम्म नाम रहँदा पनि जान नपाएको भन्दै उनीहरुले मंगलबार माइतीघरमा प्रदर्शन गरेका हुन् ।

    भाषा तथा सीप परीक्षा उत्तीर्ण गरेर दुई वर्षसम्म पनि रोजगारदाताको छनोटमा नपरे नाम हट्ने भएकाले दुई वर्ष म्याद थप गर्न माग गरेका छन् । 

    images
    प्रकाशित मिति :माघ १३ २०८२ मंगलवार - १३:२०:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij