Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

लाइसेन्स परीक्षाको नतिजा प्रकाशित

लाइसेन्स परीक्षाको नतिजा प्रकाशित


  • 1.0K
    Shares

    लाइसेन्स परीक्षाको नतिजा प्रकाशित
    images

    काठमाडौं । नेपाल मेडिकल काउन्सिलको ७१ औँ नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित भएको छ । नतिजामध्ये ६९ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण भएका छन् भने ३१.४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । 

    नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सतीशकुमार देवले परीक्षामा एमबिबिएस र बिडिएसका गरी कुल ८४४ जनाले सहभागिता जनाएकोमा ५६२ जना अनुत्तीर्ण भएको जानकारी दिनुभयो । जम्मा उत्तीर्ण सङ्ख्या २६२ रहेको छ ।    

    प्रकाशित मिति :माघ ११ २०८१ शुक्रवार - ०८:०९:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij