Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

माओवादीले ६ महिने जागरण अभियान चलाउने

माओवादीले ६ महिने जागरण अभियान चलाउने


  • 1.1K
    Shares

    माओवादीले ६ महिने जागरण अभियान चलाउने
    images

    काठमाडौं। नेकपा माओवादी केन्द्रले ६ महिने जागरण अभियान सुरु गर्ने भएको छ ।

    माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको स्थायी समिति बैठकले ६ महिने जागरण अभियान चलाउने निर्णय गरेको हो ।

    बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले मदन भण्डारी लोकमार्ग र हुलाकी राजमार्गलाई केन्द्रित गरेर बेग्लाबेग्लै अभियान चलाइने जानकारी दिए ।

    उनले बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनः एक पटक जनताको बीचमा गएर पार्टी रूपान्तरणको प्रक्रियामा पार्टी लाग्ने बताएको जानकारी दिए ।

    प्रकाशित मिति :पौष १८ २०८१ बिहिवार - १६:३१:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij