Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

राजनीति

एमाले सचिवालय बैठक च्यासलमा सुरु

एमाले सचिवालय बैठक च्यासलमा सुरु


  • 1.5K
    Shares

    एमाले सचिवालय बैठक च्यासलमा सुरु
    images

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ।

    पार्टी प्रचारविभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा यही पुस २१ र २२ गते हुने केन्द्रीय कमिटी बैठकका एजेन्डा, समसामयिक राजनीति, कमिटीमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, संगठनात्मक गतिविधिलगायत विषयमा छलफल हुनेछ।

    गत पुस १० गते बसेको सचिवालयलेको बैठकले केन्द्रीय कमिटी बैठकको मिति तोक्दै एजेन्डासमेत तय गरेको थियो।

    बैठकको एजेन्डामा राजनीतिक प्रतिवेदन, संगठनात्मक काम, सचिवालय, स्थायी कमिटी र पोलिटब्युरोले गरेका निर्णयको अनुमोदन र समसामयिक प्रस्तावहरु राखिएका छन्।

    प्रकाशित मिति :पौष १८ २०८१ बिहिवार - १४:४०:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij