Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

आज बस्ने भनेको तरूण दलको संयुक्त भेला स्थगित

आज बस्ने भनेको तरूण दलको संयुक्त भेला स्थगित


  • 1.2K
    Shares

    आज बस्ने भनेको  तरूण दलको संयुक्त भेला स्थगित
    images

    काठमाडौं । नेपाल तरुण दलको पूर्वनिर्धारित भेला स्थगित भएको छ । 

    नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलको पुर्व निर्धारित भेला अन्तिम समयमा आएर स्थगित भएको हो । 

    केन्द्रीय कार्यालयका मुख्यसचिव ठान प्रसाद पोखरेलले एक सूचनामार्फत भेला स्थगित भएको जानकारी दिएका छन । तयारी नपुगेको भन्दै भेला स्थगित गरिएको जनाइएको छ । 

    यसअघि तरुण दलले पुस २२–२३ गते केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुको संयुक्त भेला काठमाडौंमा गर्ने तय गरेको थियो । 

    प्रकाशित मिति :पौष १८ २०८१ बिहिवार - १३:०६:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij