Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

आईपीएलमा आज हैदरावाद र कोलकत्ता भिड्दै

आईपीएलमा आज हैदरावाद र कोलकत्ता भिड्दै


  • 9.9K
    Shares

    आईपीएलमा आज हैदरावाद र कोलकत्ता भिड्दै

    इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज सनराइजर्स हैदरावाद र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

    खेल नेपाली समय अनुसार राति पौने ८ बजेदेखि चेन्नेईमा सुरु हुनेछ । कोलकत्तामा इयान मोर्गन र हैदरावादमा डेभिड वार्नर कप्तान रहेका छन् ।

    हैदरावाद सन् २०१६ को आईपीएल उपाधि विजेता हो । २०१८ मा हैदरावाद चेन्नेईसँग पराजित हुँदै उप विजेता बनेको थियो । कोलकत्ता पछिल्लो सिजनमा पाँचौं स्थानमा रहेको थियो ।

    प्रकाशित मिति :चैत्र २९ २०७७ आइतवार - ११:३५:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij