Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

राजनीति

एमाले सचिवालय बैठक च्यासलमा सुरु, यी हुन् एजेन्डा

एमाले सचिवालय बैठक च्यासलमा सुरु, यी हुन् एजेन्डा


  • 2.4K
    Shares

    एमाले सचिवालय बैठक च्यासलमा सुरु, यी हुन् एजेन्डा
    images

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय मुख्यालय च्यासलमा सुरु भएको छ । बिहान ११ बजे बस्ने भनिएको बैठक भर्खरै सुरु भएको हो ।

    अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको समय नमिलेकाले बैठक बस्न ढिलाइ भएको हो ।

    जारी सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको मिति र एजेण्डा तय गर्ने कार्यसूची छ ।

    प्रकाशित मिति :पौष १० २०८१ बुधवार - १४:१७:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij