Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

एमालेको सचिवालय बैठक बस्दै, यस्तो छ छलफलको एजेन्डा

एमालेको सचिवालय बैठक बस्दै, यस्तो छ छलफलको एजेन्डा


  • 1.2K
    Shares

    एमालेको सचिवालय बैठक बस्दै, यस्तो छ छलफलको एजेन्डा
    images

    काठमाडौं । सत्तारुढ नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ । आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बैठक बोलाइएको छ ।

    आजको बैठकमा केन्द्रीय कमिटी बैठकको तयारीका सम्बन्धमा छलफल हुनेछ । आजको बैठकले केन्द्रीय कमिटी बैठकको कार्यसूची तयार गर्नेछ ।

    त्यस्तै केन्द्रीय संगठन विभागको संगठन विस्तार योजनाबारे पनि छलफल हुने बताइएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका साथै केन्द्रीय कमिटी बैठकको एजेन्डाको विषयमा पनि छलफल हुनेछ ।

    प्रकाशित मिति :पौष १० २०८१ बुधवार - ०८:३१:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij