Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

आज मन्त्रिपरिषद बैठक बस्ने

आज मन्त्रिपरिषद बैठक बस्ने


  • 1.4K
    Shares

    आज मन्त्रिपरिषद बैठक बस्ने
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) दिउँसोका लागि मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।प्रधानमन्त्री ओलीले बिहीबार अपरान्ह ४ बजे बस्ने गरि बैठक बोलाएका हुन् ।

    बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यो मन्त्रिपरिषद्को नियमित बैठक हो । हरेक साताको सोमबार र बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने गरेको छ ।

    प्रकाशित मिति :पौष ४ २०८१ बिहिवार - ०८:२१:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij