Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

राजनीति

एकीकृत समाजवादीले बनायो संविधान संशोधन कार्यदल

एकीकृत समाजवादीले बनायो संविधान संशोधन कार्यदल


  • 2.1K
    Shares

    एकीकृत समाजवादीले बनायो संविधान संशोधन कार्यदल
    images

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले संविधान संशोधनका लागि सुझाव संकलनसहित प्रतिवेदन पेस गर्न प्रकाश ज्वालाको संयोजकत्वमा कार्यदल गठन गरेको छ । 

    स्थायी कमिटी बैठकले ज्वालाको संयोजकत्वमा कार्यदल गठन गरेको बैठकपछि उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए ।

     कार्यदल सदस्यमा गरिमा साह, गणेश विक, बलदेव चौधरी ,रामचन्द्र यादव, घनप्रसाद गौतम र राजन राई रहेका छन् ।

    प्रकाशित मिति :पौष २ २०८१ मंगलवार - १७:१९:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij