Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

रेबिज लागेको कुकुर कसरी चिन्ने ?

रेबिज लागेको कुकुर कसरी चिन्ने ?


  • 2.0K
    Shares

    रेबिज लागेको कुकुर कसरी चिन्ने ?
    images

    काठमाडौं । नेपालमा प्रत्येक ९ मिनेटमा एक जना बिरामीको रेबिजका कारणले मृत्यु हुन्छ । यसमध्ये पनि ८० प्रतिशत ग्रामीण क्षेत्रमा देखिने र ४० प्रतिशत बालबालिका हुने सरकारी तथ्याङ्क छ । 

    रेबिज लागेका कुकुरले अत्यधिक र्‍याल काढ्ने, जे पायो त्यही टोक्ने, उत्तेजित हुने, थकित भएर बस्ने, आवाज परिवर्तन हुने, पछाडिको भाग पक्षाघात हुँदै जाने जस्ता लक्षण चिकित्सक बताउँछन् ।

    रेबिज रोग कुकुर, बिरालो, फ्याउरो, न्याउरी मुसा, चमेरो वा अन्य जंगली जनवारहरूको टोकाइबाट सर्ने एक विषाणुजन्य प्राणघातक जुनोटिक रोग हो । यो रोग स्नायु प्रणालीलाई असर गर्ने चिकित्सक बताउँछन् । 

    प्रकाशित मिति :मंसिर २४ २०८१ सोमवार - १२:१८:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij