Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

आहा रारा गोल्डकपको दोस्रो सेमिफाइनल खेलमा पुलिस र अफ्रिकन रुट भिड्दै

आहा रारा गोल्डकपको दोस्रो सेमिफाइनल खेलमा पुलिस र अफ्रिकन रुट भिड्दै


  • 8.6K
    Shares

    आहा रारा गोल्डकपको दोस्रो सेमिफाइनल खेलमा पुलिस र अफ्रिकन रुट भिड्दै

    काठमाडौं । आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा बिहीबार नेपाल पुलिस क्लब र अफ्रिकन रुट एसोसियसन भिड्दैछन् ।

    प्रतियोगिताको क्वाटरफाइनलमा थ्रीस्टार क्लबलाई हराउँदै नेपाल पुलिस क्लब तथा मच्छिन्द्र क्लबलाई पाखा लगाउँदै अफ्रिकन रुट सेमिफाइनलमा पुगेका हुन् ।

    बिहीबारको सेमिफाइनल खेलको विजेताले शनिबार हुने फाइनलमा संकटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । पोखरा रंगशालामा बुधबार भएको सेमिफाइनलमा सशस्त्र प्रहरीको एपीएफलाई २–० ले हराउँदै संकटा क्लब फाइनलमा पुगेको हो ।

    प्रकाशित मिति :चैत्र २६ २०७७ बिहिवार - ११:५७:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij