Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

खेलकुद

अभ्यास खेलमा नेपालसँग क्यानडा पराजित

अभ्यास खेलमा नेपालसँग क्यानडा पराजित


  • 3.8K
    Shares

    अभ्यास खेलमा नेपालसँग क्यानडा पराजित

    काठमाडौं । नेपालले क्यानडा एचपीसँगको अभ्यास खेलको सिरिज जितेको छ । गएराति सम्पन्न खेलमा नेपालले क्यानडा एचपीलाई १० रनले पराजित गर्दै सिरिज २–१ ले जितेको हो ।

    तेस्रो तथा अन्तिम खेलमा नेपालले दिएको १८८ रनको लक्ष्य पछाएको क्यानडा एचपीले ४४.५ ओभरमा अल आउट हुदै १७७ रन बनाएको थियो । 

    नेपला यसअघि पहिलो खेलमा ३ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा २० रनको विजयी भएको थियो । 

    क्यानडा भ्रमणअन्तर्गत विश्वकप लिग–२ सिरिजमा नराम्रो प्रदर्शन गरको नेपालले त्यसपछि खेलेको टी–२० ४ मध्ये २ खेल जितेको थियो । 

    अब नेपालले अक्टोबर २५ देखि अमेरिकामा सुरू हुने अमेरिका र स्कटल्यान्डसहितको लिग–२ को त्रिकोणात्मक सिरिज खेल्ने तयारी गरिरहेको छ ।

    प्रकाशित मिति :आश्विन २२ २०८१ मंगलवार - ०९:१४:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij