Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

गोरखाको हिमाली क्षेत्र चुमनुब्रीमा नेपाल टेलिकमको फोरजी सेवा शुुरु हुँदै

गोरखाको हिमाली क्षेत्र चुमनुब्रीमा नेपाल टेलिकमको फोरजी सेवा शुुरु हुँदै

  • 13.9K
    Shares

    गोरखाको हिमाली क्षेत्र चुमनुब्रीमा नेपाल टेलिकमको फोरजी सेवा शुुरु हुँदै

    गोरखा । विकट हिमाली क्षेत्र चुमनुब्री गाउँपालिकमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आउने भएको छ । इन्टरनेटको पहुँच नपुगेको त्यस क्षेत्रमा ढिलोमा तीन महिनाभित्र फोरजी सेवा सञ्चालनमा आउने नेपाल टेलिकम गोरखा शाखाका प्रमुख राजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।

    गाउँपालिकाको सिर्दीवासस्थित न्याक डाँडा, चुम्चेत र विहीमा २५ फिट अग्लो टावर निर्माण गरी फोरजी सेवा प्रदान गर्न लागिएको छ ।

    प्रकाशित मिति :कार्तिक २७ २०७७ बिहिवार - १७:१०:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij