२०८२ भाद्र १ गते आइतवार
काठमाण्डौ । आहा रारा गोल्डकप फुटबलमा आज मछिन्द्र क्लब र अफ्रिकन रुट एसोसिएशनबीच प्रतिस्पर्धा हुँदैछ ।
पोखरा रङ्गशालामा दिउँसो साढे २ बजे हुने दोस्रो क्वार्टरफाइनलमा मछिन्द्र र अफ्रिकन रुट एसोसिएशन भिड्न लागेका हुन् ।
मछिन्द्र सहिद स्मारक 'ए' डिभिजन लिगको विजेता टिम हो । प्रतियोगितामा हिजो भएको उद्घाटन खेलमा आयोजक साहारा क्लबलाई हराउँदै एपीएफ सेमिफाइनलमा पुगिसकेको छ । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij