Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

खेलकुद

साफ यु–२० च्याम्पियनसिप : भुटानलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल फाइनलमा

साफ यु–२० च्याम्पियनसिप : भुटानलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल फाइनलमा


  • 3.2K
    Shares

    साफ यु–२० च्याम्पियनसिप : भुटानलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल फाइनलमा

    काठमाडौं । साफ यु–२० च्याम्पियनसिपअन्तर्गत घरेलु टोली नेपाल फाइनलमा पुगेको छ । पहिलो सेमिफाइनल भिडन्त पेनाल्टी सुटआउटमा पुग्दा भुटानलाई हराउँदै नेपालले उपाधि भिडन्त पक्का गरेको हो ।

    खेलको निर्धारित समय १-१ मा सकिएको अवस्थामा नतिजाको छिनोफानो पेनाल्टी सुटआउटबाट गरिएको थियो । त्यसमा नेपालले आफूलाई अब्बल सावित गर्दै भुटानलाई ४-१ को नतिजासहित घरको बाटो देखायो ।


    नेपाललाई फाइनल यात्रामा लैजाने क्रममा गोल किपर जियारथ शेख नायक सावित भए । उनले पेनाल्टी सुटआउटका क्रममा भुटानका दुई प्रहार रोक्न सफल भए । नेपालका सबै चार प्रहारले जाली चुमेको थियो ।

    खेलमा गोल भने नेपालले खाएको थियो ।

    प्रकाशित मिति :भाद्र ९ २०८१ आइतवार - १६:०९:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij