Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

खेलकुद 

साफ यू–२० च्याम्पियनशिप : आज भारत र भुटानबीच प्रतिस्पर्धा हुँदै 

साफ यू–२० च्याम्पियनशिप : आज भारत र भुटानबीच प्रतिस्पर्धा हुँदै 


  • 2.4K
    Shares

    साफ यू–२० च्याम्पियनशिप : आज भारत र भुटानबीच प्रतिस्पर्धा हुँदै 

    काठमाडौं । काठमाडौंमा जारी साफ यू–२० च्याम्पियनशिपअन्तर्गत आज साविक विजेता भारतले भुटानसँग खेल्दै छ ।

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने समूह ‘बी’ अन्तर्गतको यो खेल अपराहन्न ३ बजेदेखि सुरु हुँदैछ । 

    आइतबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा समूह ‘ए’ मा रहेको नेपालले श्रीलंकालाई १–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

    नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समूह ‘ए’ बंगलादेश र श्रीलंकासँग रहेको छ भने समूह ‘बी’ मा भारत, भुटान र माल्दिभ्स रहेका छन् । 

    त्यस्तै नेपालले भने समूह चरणको अर्को खेल विहीबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ । 

    प्रकाशित मिति :भाद्र ३ २०८१ सोमवार - १२:१४:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij