Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

खेलकुद

साफ यू-२० च्याम्पियनसिप फुटबल : पहिलो हाफमा नेपाललाई एक गोलको अग्रता

साफ यू-२० च्याम्पियनसिप फुटबल : पहिलो हाफमा नेपाललाई एक गोलको अग्रता


  • 3.1K
    Shares

    साफ यू-२० च्याम्पियनसिप फुटबल : पहिलो हाफमा नेपाललाई एक गोलको अग्रता

    काठमाडौं । साफ यू-२० च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेफमा घरेलु टोली नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ ।

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भइरहेको खेलको पहिलो हाफमा नेपालले राम्रो अवसर बनाए पनि एक गोल मात्र गरेको हो ।

    निराजन धामीले २४ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।

    प्रकाशित मिति :भाद्र २ २०८१ आइतवार - १५:१६:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij