Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

मन्त्रिपरिषद् निर्णयहरू

गोप्य राखिएको मन्त्रिपरिषद् बैठकका १३ निर्णय आज सार्वजनिक (निर्णयसहित)

गोप्य राखिएको मन्त्रिपरिषद् बैठकका १३ निर्णय आज सार्वजनिक (निर्णयसहित)


  • 2.3K
    Shares

    गोप्य राखिएको मन्त्रिपरिषद् बैठकका १३ निर्णय आज सार्वजनिक (निर्णयसहित)
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गरिएको छ । 

    गत मंगलबार र बुधबार उक्त परिषद्ले गरेको निर्णय आज (बिहीबार) दिउँसो सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक गरेका हुन् । 

    ओलीले सरकार सम्हालेयता मन्त्रिपरिषद्ले गरेका निर्णय एक वा दुई दिन गोप्य राखिन्छ । त्यसपछि सार्वजनिक गर्ने गरेको प्रवक्ता गुरुङले बताए । 

    गुरुङले खबरसेन्टरलाई दिएको जानकारी अनुसार मन्त्रिपरिषद्का केही निर्णय संवेदनशील हुने भएकोले तत्काल सार्वजनिक गरिँदैन । 

    केही विवादित निर्णय पुनर्विचार गर्नुपर्ने भएकाले एक वा दुई दिन गोप्य राखिने उनी बताउँछन् । 

    हेर्नुहोस् निर्णय :

    newskarkahna-news738531..png

    newskarkahna-news738530. (1).jpg

    प्रकाशित मिति :श्रावण २४ २०८१ बिहिवार - १५:५९:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij