२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को वरियता हेरफेर गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले आज (बिहीबार) मौजुदा संसद्मा वरियता हेरफेर गरेका हुन् ।
उपप्रधानमन्त्री र अन्य मन्त्रीहरूको स्थान यथावत् रहेपनि कांग्रेसबाट प्रतिनिधित्व गर्ने दुई मन्त्रीको वरियता भने हेरफेर भएको छ ।
कांग्रेस सहमहामन्त्रीसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे १४औँ स्थानमा बढुवा भएका छन् ।
त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल मध्यपुछारको १६औँ स्थानमा पुगेका छन् ।
हेर्नुहोस् सूची :

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij