Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

हरि गिरि बिमर्सीको "बिस्ताराले पोल्यो" चर्चामा (भिडियोसहित)

हरि गिरि बिमर्सीको "बिस्ताराले पोल्यो" चर्चामा (भिडियोसहित)


  • 4.5K
    Shares

    हरि गिरि बिमर्सीको "बिस्ताराले पोल्यो" चर्चामा (भिडियोसहित)

    सुमन ढकाल। हरि गिरि बिमर्सीको संगीत तथा शब्द रहको "बिस्ताराले पोल्यो" गीत छोटो समयमा चर्चा कमाएको छ। गीतमा गायिका शान्ति श्री परियारले स्वर दिएकी छन् भने गिरिले पनि स्वर दिएका छन्। गीतले २४ घन्टा मै लोकप्रिय कमाइसकेको थियो।

    अहिले युटुवमा १० दिनको हारहारिमा १२ लाख बढिले हेरिदिएका छन्।यस भिडियोमा सन्चिता बोलाखे रमेश विश्वकर्माको अभिनय रहेको छ। भिडियोलाइ रामजी लामिछानेले निर्देशन गरेका हुन्। अजय रेग्मीको छायांकन मा रहेको भिडियो हरि गिरिकै युटुव च्यालवाट विश्वभर सार्वजनिक भएको हो।

    पुरा भिडियोः

    प्रकाशित मिति :श्रावण २२ २०८१ मंगलवार - १०:३८:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij