Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

राजनीति

प्रधानमन्त्रीले गरे तीन राज्यमन्त्री नियुक्त

प्रधानमन्त्रीले गरे तीन राज्यमन्त्री नियुक्त


  • 2.0K
    Shares

    प्रधानमन्त्रीले गरे तीन राज्यमन्त्री नियुक्त
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन राज्यमन्त्री नियुक्त गरेका छन् । शुक्रबार तीन राज्यमन्त्री नियुक्त गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

    संघीय मामिला तथा सामान्य प्रशासन राज्यमन्त्रीमा अरुण चौधरी, वन राज्यमन्त्रीमा रुपा विक र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा पूर्णबहादुर शाहीलाई नियुक्त गरिएको हो ।

    प्रकाशित मिति :श्रावण १८ २०८१ शुक्रवार - १२:०६:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij